श्रीमानको खोजी गर्दै पार्वती वि.क. मिडियामा आएकी छन् ।
Advertisement
तुल्सीपुर घर भएकी पार्वती विकको श्रीमान कृष्ण वि.क. बेपत्ता भएका छन् । घर परिवारलाई थाहा नैं नदिई कृष्ण गुमनाम भएर बसेका छन् । उनको खोजी गर्दै श्रीमती सीता वि.क. सन्तोष देउजालाई भेट्न आएकी छन् । हेरौँ यो विशेष भिडियो ।