१५ औ बिन्दबासिनि म्युजिक अवार्ड २०८१ मा सर्बोत्कृष्ट मोडल जोडि पप तथा आधुनिक बिधा बाट मोडल उषा सुवेदीले अवार्ड जित्न सफल भएकि छिन । उनी बिदाई भन साईला २ बोलको गीतबाट अवार्ड पाउन सफल भएकी हुन ।
Advertisement
सर्जक गायक रमेश राज भट्टराईको शब्द संगित पुर्णकला बिसी र स्वयम्ब भट्टराईको आवाजमा रहेको यस गीत मोडल उषा सुवेदी र बिनोद श्रेष्ठले अभिनय गरेका थिए ।
मोडल सुबेदीले आफुलाई योग्य सम्झी बिजेता बनाउन भोटिङ गरेर अवार्ड प्राप्त गर्न सफल बनाउने सबै सबैलाई धन्यबाद दिएकि छिन ।मोडल सुवेदी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य समेत हुन ।