श्रीमान श्रीमतीको सम्बन्ध मृत्युपर्यन्त सँगै बाच्ने सँगै मर्ने कसिलो बन्धन हो । जब त्यो सम्बन्ध नै फितलो हुन्छ अनि जिबन अन्धकार हुन्छ । यस्तै भएको छ । कुलबहादुर थापालाई श्रीमतीलाई माया गरेर भगाएर ल्याएका थिए श्रीमती आमा सासुलाइ पालेर घर ज्वाइ बसेका ४६ बर्षिय थापाको श्रीमती एकाएक घर छाडेर यो उमेरमा बेसाहारा बनाएर हिडेकी छन । कँहा गईन होला हेरौ पुरा भिडियो
Advertisement