चर्चित युट्युबर सन्तोष देउजाले नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक एवं सामाजिक अभियन्ता मिलन लामासंग रमाइलो कुराकानी गर्नुभएको छ । कुराकानीका क्रममा गायक लामाले आफ्ना दोहोरी गीतहरु सुनाउँदै आफ्ना जीवनका विगतका दिनहरुको रमाइलोसंग बयान गर्नुभएको छ ।
Advertisement
लालुपाते फुल हैन रुखमात्रै, हङकङ आइडीले लगायतका दर्जनौं सफल लोकदोहोरी गीतका सर्जक, चितवने गायक लामासंग गरिएको कुराकानी कपुरबोट टि.भी.मार्फत सार्वजनिक गरेका छौं ।