अहिलेको अवस्थामा रोजगारीका लागि विदेशिने लर्को लागेको छ ।
Advertisement
परिवारलाई खुशि, सुखी बनाउने सपनामा विदेशिएका कतिका छोरा कतिका श्रीमान बेखबर बनेर बसिदिने प्रवृतिले पनि धेरै परिवारहरूलाई दुखी बनाएको छ । धन कमाएर नदिएपनि परिवारबाट सम्पर्कविहिन भएर कोही बिरानो नबनौ तपाईँलाई चाहने माया गर्ने परिवार र आफन्तलाई धेरै पीडा हुन्छ । हेरौँ यो विशेष भिडियो