गेरखा निवासी शान्ता थापाको श्रीमान राजेन्द्र थापा पैसा कमाउन भनि कुबेत गएका थिए केहि समय सम्म घरमा सम्पर्कमा रहे तर अहिले सम्पर्क बिहिन भएर बसेका छन । २५ बर्षको सम्बन्ध केहि नसोची चटक्के भुलेर के गरेर बसेका छन उनका श्रीमान हेरौ पुरा भिडियो
Advertisement