चर्चित युट्युबर सन्तोष देउजाले आफ्नै सालीसंग रमाइलो दोहोरी गाउनुभएको छ । अर्का चर्चित युटुयुबर भाग्य न्यौपाने र अन्य भिडियो पत्रकारहरु समेत सहभागी रहनुभएको सो प्रत्यक्ष दोहोरीमा देउजालाई आफ्नै साली ममता कुमालले साथ दिनुभएको हो ।

दोहोरीका क्रममा सालीले सन्तोषलाई दिदिलाई मायामा फसाएको, डेरामा राखेको र अन्य थुप्रै आन्तरिक कुराहरु रमाइलोसंग गीति लयमा खुलासा गर्नुभएको छ । प्रतिभाशाली बालगायिक ममतासंगको सो दोहोरी कपुरबोट टि.भी.मार्फत सार्वजनिक गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *