दिदीभाइको पवित्र नातालाई गलत साबित गरी एकै साथ फरार भए ।
Advertisement
काठमाण्डौमा डेरा गरी बसेका मनिशा घिमिरेका श्रीमान रमेश घिमिरे आफ्नै दिदी पर्ने संग फरार भएका छन् । एउटै घरमा फरक कोठामा डेरा गरी बसेका रमेश छिमेकी डेरा गरी बसेकी एक महिला संग चिनजान गरी दिदी भाइको नाता कायम गरे । भाइटीका देखि लिएर रक्षाबन्धन सम्म लगाएकी ती महिलाले अन्ततः दिदी भाइको नातालाई गलत साबित गरेर फरार भएका छन् । उनीहरूलाई खोज्दै मनिशा घिमिरे र ती महिलाका श्रीमान गोविन्द मिडियामा आएका छन् । हेरौं यो विशेष भिडियो ।