श्रीमानको निधन पछि एक्लै जीवन बिताइरहेकी कल्पना बुबा खोज्दै मिडियामा आएकी छन् ।
Advertisement
यो समाजमा यस्ता धेरै घटना छन् जो श्रीमानको निधनपछि एकल जीवन बिताइरहेका छन् । यस्तै एउटा जीवन विताइरहनु भएकी हेटौडा घर भएकी कल्पना भण्डारी अर्यालका श्रीमान ४ वर्ष अगाडि बित्नुभयो । श्रीमानको निधन पछि एकल जीवन बिताउँदै आउनुभएको छ । बुबा पनि घर छाडेर गएपछि बुबा विष्णु भण्डारीलाई खोज्दै मिडियामा आउनु भएको छ । हेरौं यो विशेष भिडियो ।