१६ वर्ष देखि नुवाकोटका टुल्के दर्जी भनिने हर्के माइला मलेसियामा बेपत्ता भएका छन् ।
आज भन्दा १६ वर्ष अगाडि रोजगारका लागि मलेसिया गएका टुल्के दर्जी भनिने हर्के माइला दुई छोराछोरी र श्रीमतीलाई अलपत्र पारेर बेपत्ता भएका छन् । गएको केही वर्ष सम्म परिवारको सम्पर्कमा रहेका टुल्के बिस्तारै परिवारबाट सम्पर्क बिहिन हुँदै गएको उनकी श्रीमती ले बताएकी छन् हेरौं यो विशेष भिडियो ।
Advertisement

Enter
Write to Karma Deep