श्रीमानको पर्खाइमा १५ वर्ष बिताएको श्यामकली विश्वकर्माको दुःख लाग्दो कहानी ।
Advertisement
बर्दिवास घर भएकी श्यमकली विश्वकर्माको श्रीमान गणेश विश्वकर्मा आज भन्दा १५ वर्ष पहिले मलेशिया गएका थिए । बिदेश गएको ६ महिनासम्म सम्पर्कमा रहेका गणेश एकाएक परिवार बाट नै सम्पर्क विहिन भएर बसेका छन् । दुई छोराको बुबा गणेश यसरी परिवार र देश नै बिर्सिने गरी कहाँ बेपत्ता भए हेरौं यो विशेष भिडियो ।