बालकमै छाडेर विदेश गएका बुबा भीमसेन कार्की घर नफर्के पछि १८ वर्ष छोरा खोज्दै मिडियामा ।
Advertisement
६ महिने बालक छाडेर बिदेसिएका बुबा छोरो १८ वर्षको हुँदा पनि घर फर्केर आएनन । हेमन्त कार्की ६ महिनाको हुँदा साउदी गएका भीमसेन कार्की बिदेश गएको केही समय सम्पर्कमा रहेका थिए । त्यसपश्चात उनी परिवार सङ्ग एकाएक सम्पर्क बिहीन भएँ । बनेपा काठमाण्डौ घर भएका भीमसेन कार्की संग हेमन्तको ममी गीता कार्की संग इन्डियामा नै चिनजान भाई बिबाह भएको थियो । नेपाल घर परिवार कोही पनि नचिनेका हेमन्तले बुबाको खोजी गर्नका लागि नै नेपाल आएका छन् । हेरौं यो विशेष भिडियो ।