बुढेसकालमा छोराको खोजी गर्दै शिवदत्त मिडियामासम्म आएका छन् ।
Advertisement
कास्की घर भएका शिवदत्त चापागाईको छोरा गोविन्द चापागाईं रोजगारका लागि मलेसिया गएका थिए । दोश्रो बिहे गरेका उनी पैसा कमाउन भनी बिदेश गएका थिए । गएको १८ महिनासम्म परिवारको सम्पर्कमा रहेको छोरा एकाएक सम्पर्क विहिन भएका थिए । कम्पनीले घर जा भनी टिकट दिएको तर उनी नेपाल नआएको उनका बुबा शिवदत्त चापागाईले बताएका छन् । हेरौँ याे बिशेष भिडियो ।