नेपालमा उत्पादन भएका घाँस चाइनामा बिक्री हुँदै आएको छ ।
चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा करिब ९ बिगाहा क्षेत्रफलमा घाँस लगाइएको छ । १८ वर्ष देखि घाँस उत्पादन गर्दै आउनुभएका संखर केसीकाे घाँसको उत्पादन कति हुन्छ ? घाँस उत्पादनको अवस्था के छ नेपालमा ? नेपालमा घाँसको अभाव भएको बेला उहाँले चाइनामा बेच्नु हुन्छ । किन ? हेरौं उहाँ सङ्ग गरिएको भलाकुसारी यो विशेष भिडियोबाट ?https://www.youtube.com/watch?v=FarUBzslZUc&t=215s
Advertisement