४ छोराछोरीका बाउ नारायण अधिकारी एकाएक घर परिवारमा नै सम्पर्क विहिन भएका छन् ।
Advertisement
धादिङ गल्छी घर भएकी सीता अधिकारीका श्रीमान नारायण अधिकारी आज भन्दा दुई वर्ष अगाडि साउदी गएका थिए । राम्रै संग बिदेश जाने आउने कमाउने गरेका थिए। तर एकाएक बिदेश नजानु घर परिवार संगै बसौँ भनी श्रीमानसंग भन्दा उनी मानेनन् । उनले श्रीमानले कमाउलान भनी सहकारीबाट ऋण निकालेर बिदेश पठाइन् तर श्रीमान नै सम्पर्क बिहिन भएका छन । हेरौँ यो विशेष भिडियो ।