मलेसियामा धन कमाउन गएको एउटै छोराले पनि चिन्दिन भनेसी जिम्मलकी बुहारीलाई पीडा नै पीडा ।
Advertisement
लमजुङको भोर्लेटार घर भएकी जिम्मलकी बुहारीको छोरा सोमबहादुर गुरुङ मलेसियामा नै बेखबर भएका छन् । जिम्मलकी बुहारीको एउटै छोरा सोम बहादुरले सबैलाई बिर्सेर फोन गर्दा पनि आमालाई नै चिन्दिन भनेर जवाफ फर्काउने गर्ने सोम बहादुरलाई खोज्न उनकी आमा खोज्दै कपूरबोट मीडियामा आएकी छन् । हेरौ यो विशेष भिडियो ।