विदेशमा संगै काम गर्ने साथी संग आफनै बुढी हिँडेपछि नेमबहादुरलाई के भयो यो उमेरमा ।
Advertisement
पाल्पा पूर्वखोला गाउँपालिका घर भएका नेम बहादुर ठाडामगर ११ वर्ष बिदेश बसेर दुःख गरी धन कमाई घर फर्किएका छन् । सुखका दिन् बिताउला भनी धन कमाउन बिदेसिएका नेम बहादुरको श्रीमती मिन कुमारी घर छाडेर हिडेकी छन् । बिदेश गएर उमेर संगै धन कमाएर सुख काट्ने बेलामा श्रीमतीले नै धोका दिएर कमाएको सम्पति समेत लिएर हिडेकी छन त्यो पनि सँगै काम गर्ने केटा सङ्ग हिडेकी छन् ।हेरौ यो विशेष भिडियो ।