भनिन्छ जसले छोरी पाउँछ ऊ संसारकै भाग्यमानी बुबा साबित हुन्छ र जुन घरमा छाेरीकाे जन्म हुन्छ त्यहा लक्षमीकाे बास हुन्छ । कपूरबोट टि. भी. का सन्तोष देउजा ती भाग्यमानी बुबा हुन जसको काखमा परी जस्तै छोरी छन् । ११ वर्षीय छोरीको गुन्याेचोली याे पारिवारिक रमाइलो भिडीयो हेरौँ अबको क्रममा ।
Advertisement