माइतीले दिएको पैसा लिएर कल्पना घिसिङ घर बाट बेपत्ता भएकी छन् ।
Advertisement
पार्वतीपुर हनुमाननगर चितवन घर भएका रामबहादुर घिसिङकी श्रीमती कल्पना घिसिङ घर छाडेर अन्यत्र फरार भएकी छन् । माइत आमा बिरामी छन् भेट्न जान्छु भनी हिडेकी उनी एक्कासी इन्डियामा पुगेको भनेर खबर गरिन् । रामबहादुर रुँदै खोजी गर्न आएका छन् हेरौ यो विशेष भिडियो ।