विदेश गएका निर कुमार श्रेष्ठले श्रीमती र छोरालाई अलपत्र पारेका छन् ।
Advertisement
खोटाङ घर भएका निर कुमार श्रेष्ठ कुवेत गएका थिए । एक छोराका बुबा निर कुमार १० वर्ष देखि सम्पर्क विहिन भएर बसेका छन् । काठमाण्डौ बस्दै आएकी सीता छोराको भविष्य सुन्दर बनाउन मेहेनत गरेकी सीताले श्रीमान नेपालमा नै भएको खबर त सुनेकी छन् । हेरौ यो विशेष भिडियो ।