श्रीमती पढाएर जापान पठाउँछु भनी बाचा गरेर घर फर्केकी श्रीमती फरार भएपछि श्रीमान रुँदै मिडियामा खोज्दै आएका छन् ।
Advertisement
चितवनको सौराहा घर भएका लक्ष्मण महतोको २३ वर्षे श्रीमती रोजिना राउत र ३ वर्षको छोरी घर बाटै हराएका छन् । सामान्य झगडामा १ वर्ष माइत गएर बसेकी रोजिनालाई श्रीमान लक्ष्मणले पढाउने जापान पठाउने बाचा गरी घर फर्काएका थिए ।
के भयो रोजिनालाई त्यस्तो विदेश जाने तयारी हुँदाहुँदै छोरी लिएर बेपत्ता भइन् हेरौ यो विशेष भिडियो ।
https://www.youtube.com/watch?v=nFCUZrWuMeY