४ वर्ष देखि बिछोडिएको लक्ष्मणकाे परिवार अहिले एक भएको छ ।
कान्छी श्रीमती लिएर बेखबर भएका लक्ष्मण बि.क. परिवारलाई परिवारले कपुरबोट टिभिकाे माध्यम सम्पर्कमा ल्याउन सफल भएको छ । लक्ष्मणले आफ्नो गल्ति स्वीकार्दै सबै परिवार मिलेर एक भएर बस्छु समेत भनेका छन् । हेरौ यो विशेष भिडियो ।
Advertisement