मकवानपुरका कुलबहादुर थिङकी श्रीमती स्नेह थिङले श्रीमान र २ जना कलिला बच्चाहरु अलपत्र पारेर सम्पर्कबिहिन भएकी छन । प्रेम बिबाह गरेका उनिहरु सम्बन्धमा दरार आएको छ । श्रीमान कुलबहादुरले श्रीमती अर्कै सँग गएका अबर थाहा पाएको बताएका छन । भने छोराहरुको अुशिका लागि श्रीमतीसँग राम्रो बनाउन तयार रहेको समेत बताएका छन । जसरी पनि श्रीमती खोजी गरिदिन कपुरबोट टि.भी. का सन्तोष देउजा सम्म आएका छन । हेरौ पुरा भिडियो
Advertisement