हरेक बुबाआमाको सपना हुन्छ आफ्नो सन्तानलाई राम्रो सँग पढाउ शिप सिकाउ त्यहि आमाबुबाको सपनालाई आँशामा परिणत गरेर छोरा बेखबर हुँदा कुन आमाबाबा खुशिले रहलान प्रसंग बिराटनगरका रन्जन अधिकारी र बर्षा अधिकारीको छोरा क्षीतिज अधिकारीको उनले घर छाडेर हिनेका छन । ईन्जिनियरिङ्ग पढ्दै थिए उनि तर कसैलाई केहि नभनि घर छाडेका छन । कँहा गए यसरी आमाबुबा रुदै कपुरबोट टि.बी. का सन्तोष देउजालाई भेट्न आएका छन । हेरौ पुरा भिडियो
Advertisement