बुढेसकालको साहारा छोरा घरै छाडेर बेपत्ता हुँदा बुबाआमालाई त्यो भन्दा अरु पिडा के हुन सक्छ । यस्तै घटना भएको छ । हेटौडाका कृष्णबहादुर घिमिरेको बिहे गरेर बुहारी भित्राएका उनका छोरा राजकुमार घिमिरे घर श्रीमती छाडेर बेपत्ता भएका छन । आफैले मन पराएर ल्याएकी श्रीमतीसँग नबोली हिडेका छोरालाई खोज्दै कपुरबोटका सन्तोष देउजालाई भेट्न आए हेरौ पुरा भिडियो
Advertisement