आफ्नो घर परिवार छाडेर परदेशमा दुख पसिना बगाउने रहर सायद कसैको हुदैन बिबस्तालाई अंगालेर परदेशको दुख बिर्सिएर अलिअलि कमाएको सम्पति लिएर घर परिवार श्रीमति छोराछोरी भेट्न आउदा श्रीमती नै घर छाडेर हिड्दा को खुशि हुन्छ होला यस्तै नमिठो घटना भएको छ । रोल्पाका कृष्ण घर्तिमगरलाई बिदेशबाट प्रेमका साथ बिहे गरेकी श्रीमती भेट्ने रहर हुदाहुदै सिधै कपुरबोटका सन्तोष देउजालाई भेट्न गएका छन हेरौ पुरा भिडियो
Advertisement