घर परिवार सुखि खुशि राख्न परविारका सबै सदस्यको उतिकै भुमिका हुन्छ । अझ त्यसमा पनि आमा बाबा श्रीमती छोराछोरी भएको व्यक्तिका लागि परिवारलाई खुशि राख्ने प्रमुख दायित्व हुन्छ । जब उहि व्यक्ति आफ्नो जिम्वेवारबाट पन्छिएर भाग्न खोज्छ तब परिवार भताभुङग्ग हुन्छ । यस्तै घटना घटेको छ कावासोतीकी कल्पना सुबेदीलाई उनका श्रीमानले उनैको स्वास्थका निम्ती गरेको भाकल पुरा मन्दिर गर्न गएका श्रीमान कँहा बेपत्ता भए हेरौ पुरा भिडियो
Advertisement