हरेक नारीको लागी श्रीमानको माया साथ भन्दा अर्को खुशी कुनै हुदैन । तर त्यो भन्दा ठुलो खुशी सन्तान हुन्छ जस्का लागि जस्तो सुकै सम्झौता गर्न तयार हुन्छिन अहिले पुजा बिश्वकर्माले सन्तानका लागि सौता बेहोर्न तयार छन जुन नारीहरुका लागि धेरै पिडादायक र मुस्किल हुन्छ हेरौ पुरा भिडियो
Advertisement