बुढेसकालकाे उमेरमा छोरा खोज्दै नन्दकुमारी राउत मिडियामा आएकी छन् ।
Advertisement
लमजुङ बेसीशहरमा घर भएकी नन्दकुमारी राउतकाे बुढेसकालकाे उमेरमा जन्माएको छोरा खोज्दै मिडियामा आएकी छन् । पढ्न रहर गर्ने छोराको चित्त बुझाउन नसके पछि उनी घर छाडेर हिँडेका थिए । ऋण धन गरेर पढाउँछु भनेर आमाले भन्दा पनि शिवले घर छाडेर हिँडेका थिए । २०७२ सालमा घर आएका शिव फेरि घर छाडेर फेरि बेखबर भएँ हेरौं यो विशेष भिडियो ।