रोजगारका लागि कुवेत पुगेका गोकुल भण्डारीकी श्रीमती फरार भएकी छन् ।
Advertisement
गोकुल भण्डारीकी श्रीमती मीना भण्डारी श्रीमानले पठाएको पैसा निकालेर श्रीमान घर आउने बेला घर छाडेर फरार भएकी छन् । मिनाले श्रीमान गोकुल भण्डारीलाई म बिहे गरेर गए आफ्नो सुर गर भनी मेसेज गरेर उनी बेपत्ता भएकी छन् । तीन छोराछोरीको आमा यसरी ४८ वर्षको उमेरमा घर छाड्नुको कारण के रहेछ हेरौँ यो विशेष भिडियो ।