बुवा हराएर स्कूल जान नपाएकी अमिषालाई सन्तोष देउजाले स्कूल पढाइदिने भएका छन् ।
Advertisement
सिन्धुली घर भएकी सीता मझिका श्रीमान अनिल माझी बेपत्ता भएका छन् । श्रीमानले छाडेर बेखबर भएपछि दुखी जीवन बिताउँदै आएकी सीताले छोरीहरूलाई पढ्ने बेलाको उमेरमा अरूको घरमा भाडा माझ्न पठाउनु पर्यो ।
कहीं श्रीमान भेटिन्छ कि भन्ने आशमा कपूरबोट टिभीका सन्तोष देउजा सम्म आएकी सीतकाे कहानी सुनेर देउजाले उनकी छोरीलाई स्कूल भर्ना गरिदिने भनेका छन् । हेरौँ यो विशेष भिडियो ।