४ वर्ष सम्म श्रीमती छोराछोरी छाडेर बेखबर भएका लक्ष्मण बि.क. भेटिँदा उनकी श्रीमती हर्षित भएकी छन् ।
Advertisement
विदेश जान्छु भनि चितवनको भरतपुरस्थित बसेनिमा दोश्रो घरबार गरी बसेका लक्ष्मण बि.क. कपुरबोट टि.भि. का सन्तोष देउजा संग श्रीमती र आमा खोज्दै आएका थिए । बाँकी यो विशेष भिडियो बाट हेरौ ।