नेपालको दाङ्ग घोराही घर भएका गिर बहादुर खत्री ऋणब्यवहारले आत्तिएर भारतको पंजाबमा किड्नी बेच्न पुगेका छन् । उनको जीवनको उर्जा कम पारिश्रमिकमा ९ बर्ष सशस्त्र प्रहरीका पुर्व हवल्दारका रुपमा खर्चिय तर पारिवारीक अभाब र किचलोका कारण अन्तमा जागिर छोडे । भएको सम्पत्ति सवै रित्ताएर कान्छी श्रीमती छाडेर गईन्…अहिले उनीसंग न त घर छ, न धन सम्पत्ति नै…यसरी रुदै मिडियामा आए गिर बहादुर………….भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *