नवलपरासीको बर्दघाटमा घरायसी कामकाज गर्ने सपना खनाल सुरिलो स्वरमा गीत गाउँछिन् । स्नातक तह पढ्दै गरेकी उनी बाख्रा हेर्दै गरेको अवस्थामा भेटिँदा कपुरबाटसंग कुराकानीका लागि तयार भईन । उनीसंग सन्तोषले कुराकानी गर्नुका साथै रमाइलो दोहोरी पनि गाएकी छिन् ।

सपनासंगको रोचक कुराकानी कपुरबोट च्यानलमार्फत सार्वजनिक गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *