विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश–१ सरकारमा तत्काल सहभागी नहुने भएको छ ।
Advertisement
सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।