मानिसले मानिस निधनपछि किरिया नगर्ने संस्कार सुरुवात बिकास भइरहँदा चितवनमा गाईको किरिया गरिएको छ ।
Advertisement
हिन्दू संस्कार अनुसार मान्छेको किरिया गरिन्छ भने गाईको पनि हिन्दू संस्कार अनुसार चितवनमा गाईको किरिया गरिएको छ । चितवनको देवघाटमा नरहरि नाथको गाई संरक्षण केन्द्र छ जहाँ २०० वटा गाई रहेका छैन् । योगी नरहरी नाथले हिन्दू संस्कार अनुसार गाईको किरिया गर्नु भएको छ । हेरौं यो विशेष भिडियो ।