अरूको कुरा सुनेर श्रीमती र छोराछोरीको बिचल्ली पारेर अमृत बुढाथोकी सम्पर्क विहिन भएका छन् ।
म्याग्दी घर भई रोजगारका लागि अफगानिस्तान गएका अमृत बुढाथोकीले आमाबुबा र छिमेकीकाे कुरा सुनेकै भरमा आफ्नो श्रीमती र छोराछोरीकाे बिचल्ली पारेर सम्पर्क बिहिन भएका छन् । तर घर छोराछोरी सम्हालेर बसेकी रेजिना बुढाथोकी श्रीमानलाई खोज्दै मिडियामा आएकी छन् । हेरौं यो विशेष भिडियो ।
Advertisement