सानो उमेरमा नै छाडेर बिदेश हिडेकी संगीतको आमा अझै घर फर्केकी छैनन् ।
Advertisement
दाङ लमही घर भएकी संगीता सुनारकी आमा ११ वर्ष अगाडि बिदेश गएकी थिइन् । छोराछोरीको बिहेबारी भइसक्यो आज सम्म उनकी आमा फर्केर आएकी छैनन । बिदेश लैजाने दलाललाई बेच बिखन मुद्दामा जेलमा सजाए भोगिरहेको छ । दलालले मैंले बिदेश पठाएको हो । अरु थाहा छैन भनी जवाफ दिन्छ । ममीको खोजी गर्दै आएकी छन् । हेरौँ यो विशेष भिडियो ।