रामेछापका यमबहादुर तामाङ घर फर्किन आमाको अनुरोध ।
Advertisement
रामेछाप घर भएका धनमाया तामाङका १९ वर्षिय छोरा यमबहादुर तामाङ फ्याक्ट्रीमा काम गर्थेँ । फूलपातीको दिन घर आउछु भनेर भनेका छोरा एकाएक फ्याक्ट्रीका साहुले फोन गरेर छोरा छैन् भन्ने खबर दिए । घर आउछु भनेर भनेका यमबहादुर घर फर्केर नआउनु कारण के छ । हेरौँ यो विशेष भिडियो ।