सरकारले बालबालिकाको क्षेत्रमा बिभिन्न काम गरिरहेको ठोकुवा गर्दै आईरहेको भए पनि नेपालका धेरै जसो ग्रामिण ठाउहरुमा बालअधिकारको जनचेतना पुग्न नै सकेको छैन । चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकाको सिमाना क्षेत्रका यी स सना नानिहरु सानै उमेरमा बैबाहिक बन्धनमा बाधिएर गृहस्थ जिवनयापन गरिरहेका छन । के होला त उनिहरुको भबिष्य कपुरबोट टि.भी. का सन्तोष देउजाले तयार पार्नु भएको हेरौ पुरा भिडियो
Advertisement