छोरीलाई अभिशापको दर्जा दिने प्रचलन अझै यो समाजमा जिबितै छ । माथिल्लो तहमा बसेर कडा भन्दा कडा नियम कानुन बनाउनेलाइ के थाहा देशका कुना काप्चामा छोराछोरीको अन्तरले हरेक दुखि आमा कति पिडा कति अन्याय सहेर जिन्दगी बिताउनु परेको छ । यस्तै पिडा भोगेर बाच्नु परेको छ सिरहाकी खुशी थापा छोराको आशामा जन्मिएकी हुन उनकोे जन्म भएपछि खुशीका बुबा जितेन्द्र थापा घर छाडेर हिडे छोराछोरीको बिभेदकाे कति गहिराे छ । हेरौ पुरा भिडियो
Advertisement