भनिन्छ सन्तानको माया कोखीको घाउ हुन्छ आज त्यहि घाउले सताइराछ तनहुँका बिष्णु प्रसाद न्यौपानेका बुबाआमालाई छिमेकी राष्ट्र भारतमा रोजगारका लागि गएका बिष्णु घर फर्केर नआएपछि आमाबाबाले धरधरी रुदै दिनरात बित्ने बताएका छन । छोरा बिष्णु प्रसादसम्म खबर पुर्याउन पनि सबैमा अनुरोध गरेकी छन। बाँकी भिडियो बाट