तनहुँ
Advertisement
प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
अहिलेसम्म वाग्लेले १५ हजार १ सय ३५ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७ सय ३१ मत पाउनुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ९९९ मत पाउनुभएको छ ।
भट्टराईले वाग्लेसँगको मतान्तर घटाउँदै लानुभएको छ ।