काठमाडौं । नेकपा (एमाले)बाट बनेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् ।पार्टीको सचिवालय बैठकबाट सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् ।
Advertisement
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकका निर्णयसँगै राजीनामा पनि बुझाउने जानकारी गराएका हुन् ।