काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
Advertisement
बैठकलाई नियमित बैठक भनिएको छ। सामान्यता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने चलन छ ।
बैठक नियमित भएपनि केही महत्वपूर्ण निर्णय समेत हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।