चितवन । मनकामना दर्शन प्रालीले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत गोर्खाको शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको छ । कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई ट्याक्टर र ट्रेलर हस्तान्तरण गरेका हुन ।
Advertisement
ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा सशक्त प्रभाव पार्ने छ ।