चितवन – चितवनको भरतपुर – ११, स्थित कमलादेवी मन्दिर टोल विकास संस्थाको नबिन बाबु मरहट्टाको अध्यक्षमा ११ जना सदस्यीय सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा खड्क बहादुर लिम्बु ,अशोक राई, सचिवमा राजु परियार, कोषाध्यक्षमा रेनुका पौडेल चयन भएका छन् ।
Advertisement
त्यस्तै सदस्यहरुमा टोपनाथ सिलवाल, महेन्द्र गुरुङ्ग, गीता केसी, हिरा परियार, रोनिसा फेवाली, पुजन गोदार चयन भएका छन् ।
निर्वाचन मण्डलको संयोजकमा टिकाराम अधिकारी सदस्यमा प्रेम किशोरी बस्नेत र कला पोखरेल ले सम्पूर्ण कार्यसमिति सर्वसम्मत बनाउन सफल हुनु भएकोमा निर्वतमान सचिव पशुराम बस्नेतले धन्यबाद व्यक्त गर्नुभएको थियो ।