काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यती एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ ।
सनाखत भएकाहरुको नामावली
निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल, प्रसिद्धि पौडेल, पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ, रचना काफ्ले पौडेल ।
Advertisement
४ जना चालक दलका सदस्यहरुमा कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर थिए ।