कैलाली । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् ।
Advertisement
प्रदेश प्रमुख देवराज जोशीले रावललाई पद तथा गोपनीयताको शपथ गराए ।सँगै माओवादीका माओवादी खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन् ।
भट्ट माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दाबेदार थिए ।संसदीय दलका नेता समेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपातिक सांसद हुन् ।