७३ वर्षिय आमा रुँदै छोरा खोज्दै मिडियामा आएकी छन् ।
Advertisement
लमजुङ घर भएकी ७३ बर्षकी बुद्धिमायाँ कार्कीको छोरा दानबहादुर कार्कीले घर छाडेर बेपत्ता भएका छन् । राम्रो पढाइ भएका दानबहादुर बुबा बितेर गए तर उनी फर्केर आएनन । बाहिर जाने विषयमा अलिकति विवादका कारण घर छाडेको होकी भनेर आमाले गुनासो समेत गरेकी छन् । उनलाई खोज्दै आमा मिडियामा आएकी छन् । हेरौं यो विशेष भिडियो ।